प्रमुख समाचार

फेरि संसद अनिर्णयको बन्दी नबनोस्

पुर्नस्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपरान्ह ४ बजेका लागि बोलाइएको छ । पुस ५ गते सरकारको सिफारिसमा संसद बिघटनको सिफारिस स्वीकृत ...
देश/दुनियाँ

आन्दोलनको उपलब्धि कति ? जनताका मुद्धा भन्दा राजनीतिक स्वार्थका मुद्धा बढी

काठमाडौं । व्यवस्ता फेरिए, नेता फेरिए, कुर्सी र पदमा हरेक नेताबीच उस्तै हानाथाप । अनि आन्दोलन तथा जनमतबाट सत्तामा नेतालाई स्थापित गराउने जनताका ...
प्रमुख समाचार

सधैं बन्द हड्ताल र चक्काजामको खेल,कसलाई असर पार्यो आमहड्तालले ?

काठमाडौं । राणा शासनको विरोधदेखि सुरु भएको नेपालको राजनीतिक प्रणाली सात दशक पुग्दा पनि उस्तै । नेपाल बन्दको घोषणा गर्न, टायर बाल्ने, क्याम्पस ...
देश/दुनियाँ

शक्ति प्रदर्शन गर्दा जनतालाई सास्ती किन ?

यतिबेला सडक तथा आन्दोलन मात्रै होइन गुटगत भेलामा देखिने कार्यकर्ताले नै नेता बिगारेका हुन् भन्दा फरक पर्दैन । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि ...
प्रमुख समाचार

मधेश आन्दोलनको १४ बर्ष, नेता फेरिए जनता उस्तै

मधेश र मधेशीको पहिचान, अधिकार, संस्कृति र संघीयताका नाममा भएको मधेश आन्दोलनले १४ बर्ष पूरा गरेको छ । संघीयतासहितको स्वायत्त मधेश प्रदेश र ...
प्रमुख समाचार

राजनीतिमा स्वार्थ मिल्दा सबै ठिक, नभए आरोप–प्रत्यारोप

पुस ५ गतेपछिको राजनीति यसरी धुमलिइएको छ कि सत्तारुढ दल नेकपाका बिभाजित नेताहरुले एकअर्काप्रति कहिल्यै नमेटिने गरी हिलो छ्यापाछ्याप गरिरहेका छन् । पहिले ...
प्रमुख समाचार

कोरोना नियन्त्रण भन्दा पनि नेताहरुलाई गुटगत भेलातिर ध्यान

कोरोना महामारीले जनता घरमै छटपटाई रहेका छन् । अस्पतालमा खाली बेड राखेर कोरोना संक्रमितलाई गेटबाटै फर्काइन्छ । अभिभावकले अस्पतालमा बेड खोज्दै फोन गर्दा ...
प्रमुख समाचार

सिद्धान्तमा एक हुने कि गुटको दौडधुप ?

सत्तारुढ दल नेकपा कोही भन्छन् चोइटिदैछ । कोही भन्छ फुट्दैछ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने जे गर्नु छ गर म राजीनामा ...
प्रमुख समाचार

कोरोनाबाट जनता जोगाउनु कि सरकारको कुर्सी

यहाँ कोरोना नियन्त्रण भन्दा पनि सरकारलाई कुर्सी बचाउन यता जाउ कि उता जाउ भन्दैमा ठिक्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एकसाता देखि ...
प्रमुख समाचार

कोरोना परिक्षण भन्दा सरकारलाई दशैंको चिन्ता

कोरोना महामारिकाबिच आएको बडादशै धेरैका लागि खल्लो अनुभव बनेर बिदा हुँदैछ । चाडपर्वको उत्सब नदेखिएपनि धेरैले घरघरमै सिमित रहेर दशै मनाएका छन् । ...

Posts navigation