प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार

0
काठमाडौं १८ फागनु । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा पुगेका प्रचण्डमाथी जुत्ता प्रहार भएको हो । अध्यक्ष प्रचण्डले सभामा संम्बोधन गरेर बस्नका लागि सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको थियो । तर, जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएका छन् ।
जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनले के कारणले प्रचण्डमाथी जुत्ता प्रहार गरे त्यो भने खुल्न सकेको छैन् ।

कोरोना भाइरसले बिश्वमा फैलाएको त्रास,कसरी बच्ने

Previous article

आखिर किन भयो प्रचण्डमाथी जुत्ता प्रहार

Next article

You may also like