प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

स्वाथ्य परिक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा

0
काठमाडौं १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि स्वाथ्य परिक्षणका लागि अस्पताल गएका छन् । प्रधानमन्त्री ओली स्वाथ्य परिक्षणका लागि काठमाडौको ग्राण्डी अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्री ओलीलाई केही समस्या नभई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै ग्राण्डी अस्पताल लगिएको जानकारी दिएका हुन् ।  यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।

जुवा खाल अप्रेशन, झण्डै दुई सातामा यस्तो देखियो अवस्था 

Previous article

क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल

Next article

You may also like